व्यानर न्यूज
पनौतीमा पहिलो पटक तीनमहिने नाट्य अभिनय कार्यशाला सुरु
काभ्रेपलाञ्चोक, वैशाख १५ गते । कला र अभिनयप्रति रुचि राख्ने युवाहरूका लागि खुसीको खबर आएको छ। काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक पनौतीमा तीनमहिने नाट्य अभिनय (थियेटर एक्टिङ) कार्यशाला सुरु गरिएको छ।…
काभ्रेपलाञ्चोकमा ‘छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३’ आयोजना हुने
काभ्रेपलाञ्चोक, वैशाख १५ गते । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाको आयोजनामा ‘विकास, अनुशासन र गतिशीलता’ भन्ने मूल नाराका साथ ‘छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन आइतबार…
काभ्रेपलाञ्चोकमा पहिलो पटक नाट्य अभिनय कार्यशाला
काभ्रे, वैशाख १५ — काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक तीन महिने नाट्य अभिनय (थियेटर एक्टिङ) कार्यशाला सञ्चालन हुने भएको छ। शाइली थिएटरको आयोजनामा हुन लागेको उक्त कार्यशाला काभ्रे इंग्लिश सेकेन्डरी स्कूल,…
असिना-पानीले क्षतिग्रस्त बालीको अनुगमन
शनिबार र आइतबारको असिना–पानीले क्षति पु¥याएको धुलिखेल र पनौती नगरपालिका क्षेत्रका बालीको अनुगमन गरिएको छ । प्रतिनिधिसभा सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिलगायतको टोलीले दुवै नगर…
प्रदेश खबर
काभ्रेका सेफ मोहन बहादुर गजुरेल नुवाकोटमा सम्मानित
नुवाकोट – नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर गजुरेल “पाककला गौरव सम्मान २०८३” बाट सम्मानित भएका छन्। नेपाली खानाको प्रवर्द्धन, नवप्रवर्तन र पाककला शिक्षामा पुर्याएको महत्वपूर्ण योगदानको कदर…
कांग्रेसको एक महिने ‘जरा अभियान’को सुरुवात गर्दै गगन
नेपाली कांग्रेसले आजदेखि एक महिने जरा अभियान सुरु गर्दैछ। पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने लक्ष्यस्वरुप कांग्रेसले एक महिने अभियान चलाउन लागेको हो। अभियानका पार्टीका सभापति गगन थापाले आज सुरुआत गर्दैछन्।…
छोटो अवधिमा पाक्ने धानको खोजी
धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यसहित धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले छोटो अवधिमा पाक्ने तथा उच्च उत्पादन दिने धानका विभिन्न जातको परीक्षण सुरु गरेको छ। ‘कोपिया परियोजना’ अन्तर्गत धनुषाको…
सिन्धुलीमा ‘रामपुर हाईब्रिड–१०’ बिउ उत्पादन सुरु
सिन्धुली जिल्लामा पहिलो पटक कपिलाकोट गाउँपालिका–६ भुताहाका किसानले मकैको ‘रामपुर हाईब्रिड–१०’ जातको बिउ उत्पादन सुरु गरेका छन्। यस वर्ष कृषि विकास कार्यालय सिन्धुलीको अगुवाइमा भुताहा स्थित कपिलाकोट साना किसान कृषि…
अर्थ
सरकार सूचना जारी गर्ने तर कार्यान्वयन नहुने
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले मालवाहक सवारी साधनको भारवहन सम्बन्धी व्यवस्थामा कडाइ गर्ने सूचना जारी गरेको छ । सडक विभागले प्रत्येक बर्ष सडकको आयु र सुुरक्षासँग…
ब्लग / विचार
सूचना प्रविधि
मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन
जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ। विभागले आज एक सूचना जारी गरी उसबारे जानकारी दिएको हो। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थिति कार्यालयबाट…
सावधान ! नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ?
काठमाडौँ । तपाईँलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन् ? यदि आइरहेका छ भने सावधान !…
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि संयुक्त साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना !!
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि संयुक्त साधारण सभामा उपस्थित हुने सम्बन्धी सूचना !!
समाज
बनेपामा खुल्यो ‘श्याम स्विट्स मिठाई’
बनेपा– बनेपाको मुख्य बजार क्षेत्रमा ‘श्याम स्विट्स मिठाई’ नामक नयाँ मिठाई पसल सञ्चालनमा आएको छ। मिठाईका पारखीहरूलाई लक्षित गर्दै परम्परागत तथा आधुनिक स्वादको समिश्रणसहित पसल सञ्चालनमा ल्याइएको सञ्चालक सुरेश…
साहित्य/मनोरञ्जन
धर्म जागनी महा–महोत्सव गर्न जुरुक्कै उठ्यो सिङ्गो बेथानचोक
ढुंखर्क/श्रीकृष्ण प्रणामी समुदायको बाहुल्यता रहेको काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–२, ढुंखर्कस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्री १०८ श्रीमत्तारतम सागर पाठ सप्ताह ज्ञान महायज्ञ तथा श्रीकृष्ण प्रणामी धर्म जागनी महा–महोत्सव आयोजनका लागि सिंगो…
प्रवास
ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै
सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ गर्ने छन् ।…

